नेप्से परिसूचक सामान्य वृद्धि

धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २.६८ अङ्कले बढेर दुुई हजार ६६४.६१ मा पुुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.५० अङ्कले बढेर ४७९.६० मा पुुगेको छ । आज कूल २१६ कम्पनीको एक लाख २३ हजार ६९ हजार ६४० कित्ता शेयर रु पाँच अर्ब … Continue reading नेप्से परिसूचक सामान्य वृद्धि